बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रविन र रंगिलाको ‘थोरै खुशी’ सार्वजनिक

सोमबार, १२ माघ २०७७, १२ : ०९
सोमबार, १२ माघ २०७७

काठमाडाैं । गायक प्रविन वेडवाल र गायिका रंगिला बटालाको स्वरमा रहेको गीत ‘थोरै खुशी’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
जीवन दर्शनको समेटिएको गीतमा शब्द गोपाल लोहार र संगीत संयोजन विशम आचार्यको रहेको छ ।

भिडियोमा जीवन भोगाईको यथार्थ प्रस्तुत गरिएछ । जसमा कुलदिप अधिकारी, कविता न्यौपाने र समृद्धि निरौलाको अभिनय देख्न सकिन्छ ।
श्याम तामाङको छायाँकन, विकाश दाहालको सम्पादन रहेको भिडियो काजी लिम्बु र श्याम लामाले मिलेर निर्देशन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप