शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रविन्द्र लम्सालको रचना ‘आमा’ सार्वजनिक

आइतबार, ११ माघ २०७७, १८ : १४
आइतबार, ११ माघ २०७७

काठमाडौं । कलाकार प्रकाश सपुतको अभिनय रहेकोे नयाँ म्युजिक भिडियो ‘आमा’ सार्वजनिक भएको छ । रविन्द्र लम्सालले यस गीतको रचना गरेका हुन् ।  गीतमा गायक सिडी विजय अधिकारीले  स्वर र संगीत दिएका छन् । देवेन्द्र बब्लुले भिडियोको निर्देशन गरेका हुन् ।

कथात्मक शैलीमा प्रस्तुत गरिएको गीतमा आमा छोरो माया सम्बन्ध र उत्तरदायित्वलाई देखाइएको छ । गीतलाई विशाल घिमिरेले कथात्मक शैली ढालेका छन् । भिडियोमा प्रकाश सपुतसँगै हिउँवाला गौतमले पनि अभिनय गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप