बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष साहद्वारा पत्रकार मण्डललाई ५१ हजार सहयोग

शुक्रबार, ०९ माघ २०७७, २० : २१
शुक्रबार, ०९ माघ २०७७

 रौतहट । रौतहटको दुर्गा भगवती गाउँ पालिकाका अध्यक्ष अरुणकुमार साहले पत्रकार रबिन्द्र मण्डललाई ५१ हजार रुपैया सहयोग गरेका छन् ।  शुक्रबार नेपाल पत्रकार महासंघ रौतहटको ११ साधारण सभामा अध्यक्ष साहले गरेको घोषणा अनुसार पत्रकार मण्डललाई ५१ हजार रुपैया सहयोग गरेका हुन् ।

लामोसमय देखि पत्रकारिता क्षेत्रमा कृयाशिल मण्डल केहि समय अघि सवारी दुर्घटनामा परेर थल्ला परेका छन् । अध्यक्ष साहले सहयोगको घोषणा गर्दा आफू सदैव पत्रकारको सहयोगमा तत्पर रहेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप