बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसान बन्यो काठमाडौँको सडक (तस्विरमा हेर्नुहोस्)

शुक्रबार, ०९ माघ २०७७, १२ : ५०
शुक्रबार, ०९ माघ २०७७

प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड माधव पक्षले आज आयोजना गरेको बृहत विरोध प्रदर्शन अघि काठमाडौँका मुख्य सडकमा सवारी रोकिँदा सुनसान देखिएका छन् । 

काठमाडौको माइतीघर, सिहदरवारको पश्चिम गेट आसपािस, भद्रकाली लगायतका सडकमा र्यालीअघि कुनैपनि सवारी साधन गुडेका थिएनन् । विरोध प्रदर्शनका कारण शुक्रबार बिहानैबाट कार्यक्रम आसपासमा सवारी साधन रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप