शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट ल्याइएको कोरोना खोप टेकु भण्डारण केन्द्रमा (फोटोफिचर)

बिहीबार, ०८ माघ २०७७, १४ : २२
बिहीबार, ०८ माघ २०७७

काठमाडौं । भारत सरकारले अनुदानमा उपलव्ध गराएको कोरोना खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण्ण केन्द्रमा पुर्याइएको छ । केही बेरअघि एयर इन्डियाको विमानबाट आइपुगेको १० लाख डोज खोप टेकु अस्पतालको आपूर्ति व्यवस्थापन सूचना श्रोत केन्द्रमा भण्डार गरिएको हो ।

बिहीबार त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा खोप भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाललाई हस्तान्तरण गरेका थिए । टेकुमा भण्डारण गरिएको खोप स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा आवश्यकताको आधारमा पुर्याउने तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप