प्रधानमन्त्री ओलीले दिए नवनिर्वाचित अमेरिकी राष्ट्रपतिलाई बधाई
बिहीबार, ०८ माघ २०७७, ०० : ०५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेलाई कार्यकाल सफलताको शुभकामनासहित बधाई दिएका छन् । बाइडेनले बुधबार ४६ औं राष्ट्रपति पदको सपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत उनलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै बधाई दिएका हुन् ।
प्रधानमन्त्री ओलीले दुई देशबीच पारम्पारिक रुपमा न्यानो र मैत्रीपूर्ण सम्बन्धलाई अझ् सुदृढ पार्दै सँगसँगै काम गर्न चाहेको बताएका छन् । बाइडेनले बुधबार अमेरिकाको ४६ औं राष्ट्रपति पदमा सपथ लिएलगत्तै उनलाई विश्वभरबाट शुभकामना दिनेहरुको संख्या बढिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
-
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण