ad
केन्द्रीय संस्करण

बाइडेनले सपथ लिनु केही घण्टा अघिको वासिङ्गटन डिसीको दृष्य, १० तस्बिरमा हेरौं

person explore access_timeमाघ ७, २०७७ chat_bubble_outline0
Photo: Reuters/AP

एजेन्सी । आज अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले ४६ औं राष्ट्रपतिको सपथ लिँदैछन् । उनीसँगै उपराष्ट्रपति कमला ह्यारिसले पनि सपथ लिँदैछिन् । सपथ समारोहको सुरक्षालाई ध्यान दिँदै अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा उच्च सतर्कता अप्नाइएको छ ।  त्यसका लागि २५ हजारभन्दा बढी नेशनल गार्डहरु सपथ समारोह आयोजना हुने स्थल, संसद भवन, ह्वाइट हाउस र वासिंगटन डिसीमा २४ सै घण्टा उच्च सतर्कताका साथ तैनाथ गरिएका छन् । यस्तो अहिले राजधानी वासिङ्टन डिसीको सुरक्षा अवस्था । तस्बिरमा हेरौं ।


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.