बाइडेनले सपथ लिनु केही घण्टा अघिको वासिङ्गटन डिसीको दृष्य, १० तस्बिरमा हेरौं
बुधबार, ०७ माघ २०७७, ०० : ५५
एजेन्सी । आज अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले ४६ औं राष्ट्रपतिको सपथ लिँदैछन् । उनीसँगै उपराष्ट्रपति कमला ह्यारिसले पनि सपथ लिँदैछिन् । सपथ समारोहको सुरक्षालाई ध्यान दिँदै अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा उच्च सतर्कता अप्नाइएको छ । त्यसका लागि २५ हजारभन्दा बढी नेशनल गार्डहरु सपथ समारोह आयोजना हुने स्थल, संसद भवन, ह्वाइट हाउस र वासिंगटन डिसीमा २४ सै घण्टा उच्च सतर्कताका साथ तैनाथ गरिएका छन् । यस्तो अहिले राजधानी वासिङ्टन डिसीको सुरक्षा अवस्था । तस्बिरमा हेरौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव
-
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट
-
एकीकृत समाजवादीलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड