बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कलंकीमा एक बृद्धको जलेर मृत्यु

मङ्गलबार, ०६ माघ २०७७, १२ : ५२
मङ्गलबार, ०६ माघ २०७७

काठमाडौं । काठमाडौंको कलंकीमा एक बृद्धको जलेर मृत्यु भएको छ ।

मंगलबार बिहान काठमाडौं महानगरपालिका–१४ कलंकी खड्कागाउँ घर भएका ८४ वर्षीय शिवराम खड्काको आफ्नै घरमा बालेको ईलेक्ट्रिक हिटरबाट ओछ्यानमा सल्किएको आगोले जलेर मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप