उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशमा सपथग्रहण तथा पद हस्तान्तरण
नेपाल उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशको सपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम आज बुटवलमा भएको छ । पदहस्तारण कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद शर्माले यो प्रदेशमा निजी क्षेत्रका तमाम समस्या भएपनि तीनै तहका सरकारसँग मिलेर अगाडि बढ्न आवश्यक रहेको बताए ।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गुणनिधि तिवारीले सातवटा प्रदेशमध्ये लुम्बिनी प्रदेश धेरै राम्रो र सम्भावना भए्को प्रदेश भएकको वताए ।
कार्यक्रममा केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल, सिद्वार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, व्यवसायी बालकृष्ण सुवेदी, कृष्णकुमार श्रेष्ठ लगायतले बोल्दै लुम्बिनी प्रदेशमा उद्योग, पर्यटन, कृषि लगायत क्षेत्रको राम्रो संभावना भएपनि सरकारका नीतीगत रुपमा उद्योगीहरुलाई प्रोत्साहान गर्ने थप निती ल्याउनु पर्नेमा माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसभा निर्वाचन : अमेठीबाट राहुल र रायबरेलीबाट प्रियंका चुनाव लड्ने
-
१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट
-
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
-
‘खजुरे ब्रो’ विशुद्ध मनोरञ्जनका लागि बनाएको हो : निर्देशक सुरज
-
कतारका अमिरसँग प्रधानमन्त्रीले भने– नेपाल लगानीका लागि विश्वकै आकर्षक गन्तव्य
-
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ