शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना निको भएर ४०० जना घर फिर्ता

आइतबार, ०४ माघ २०७७, २० : १८
आइतबार, ०४ माघ २०७७

कोरोनाबाट निको हुनेको कूल सङ्ख्या दुई लाख ६१ हजार ४४४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०० जनालाई कोरोना निको भएको छ ।  

पछिल्लो २४ घण्टामा २६६ जनासहित हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ६७ हजार ३२२ पुगेको छ । थप पाँचको मृत्युसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९५९ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप