शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्रको उद्घाटन

आइतबार, ०४ माघ २०७७, १९ : ०४
आइतबार, ०४ माघ २०७७

प्रधान सेनापति पूर्णचन्द्र थापाले आज जङ्गी अड्डा भवनमा हालसालै स्थापना गरिएको ‘जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र’को समुद्‍घाटन गरेका छन् । 
सो केन्द्रबाट जङ्गी अड्डा भवन तथा परिसर ईलाकामा २४ सै घण्टा डिजिटल मोनिटरिङ तथा  सर्भिलेन्स गरी जङ्गी अड्डाको सुरक्षा व्यवस्थालाई थप सुदृढ तथा व्यवस्थित गरिएको सेनाले जनाएको छ । 
यस्तै बन्दोवस्ती तथा विपदको अवस्थामा  छिटो सूचना प्राप्त गर्न सकिने व्यवस्था समेत गरिएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप