शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘तिमी कसकी छोरी’मा सुरक्षाको शम्भुसँग रोमान्स

आइतबार, ०४ माघ २०७७, १८ : ४९
आइतबार, ०४ माघ २०७७

काठमाडौं । गायिका रचना रिमाल र प्रविन बेडवालको स्वरमा रहेको गीत ‘तिमी कसकी छोरी’को भिडियो सहित सार्वजनिक भएको छ । गीतका शब्द तथा संगीतकार दीपक शर्माकै रहेको छ । गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् ।

गीतको भिडियोमा पछिल्लो समयकी चर्चित अभिनेत्री  सुरक्षा पन्तको अभिनय देख्न सकिन्छ । उनलाई अभिनयमा शम्भु घिमिरेले साथ दिएका छन् ।
पछिल्लो समय पर्यटकीय गन्तब्य बन्दै गएको तनहुँको बन्दीपुरको रामकोटगाउँमा छायाँकन भएको भिडियोमा आरोन अशोककुमारको छायाँकन, लक्ष्मण सुनारको निर्देशन तथा सम्पादन छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप