वैवाहिक जीवनको सफलता श्रीमान्–श्रीमतीद्वारा गरिएको स–साना त्यागमा निर्भर हुन्छ

सुखी वैवाहिक जीवनका लागि श्रीमान्–श्रीमती एक अर्काप्रति पूर्ण रुपमा इमान्दार हुनुपर्छ । यदि यो सम्बन्धमा सानो बेइमानी भयो भने पनि सम्बन्ध बिग्रन सक्छ । दुबैले एक–अर्काको सुखमाथि ध्यान पुर्याउनु पर्छ । जीवनमा थुप्रै पटक श्रीमान् श्रीमतीले एक अर्काको खुसीका लागि आफ्ना इच्छा त्याग्नुपर्ने हुन्छ । यस्तौ स–साना त्यागमा वैवाहिक जीवनको सफलता लुकेको हुन्छ ।
वैवाहिक जीवनसँग जोडिएका अन्य केही विचार...
‘जसको वैवाहिक जीवन सुखी हुँदैन, उनीहरुको परिवार कहिले पनि सुखी हुन सक्दैन ।’
‘विवाहमा इमान्दारिता अत्यधिक आवश्यक छ । आधा साँचो र आधा झुटोको आडमा कुनै पनि सम्बन्ध लामो समयसम्म टिक्न सक्दैन । श्रीमान्–श्रीमती सधैं इमान्दार रहनुपर्छ ।
‘एक सफल वैवाहिक जीवनको अर्थ हो – लगातार एकै व्यक्तिसँग प्रेम गरिरहनु ।’
‘वैवाहिक जीवनको सफलता श्रीमान्–श्रीमतीद्वारा गरिएको स–साना त्यागमा निर्भर हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी जनप्रतिनिधिको टिप्पणी : स्थानीय सरकार संघीय सरकारको कारिन्दाजस्तो
-
प्रमुख प्रशासकीय अधिकृत खालि रहेका ठाउँमा एक हप्ताभित्रै पदपूर्ति गरिने
-
बान्तुका एकसाथ पाँच गीतका भिडियो सार्वजनिक
-
पानीजहाज बोर्ड बनाउन सांसदको माग
-
जेनेभामा परराष्ट्रमन्त्रीको सम्बोधनः नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छ
-
‘खाद्यान्नमा परनिर्भरता घटाउन बाँदर र बँदेललाई नियन्त्रण गरिनुपर्छ’