शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्राइम कमर्सियल बैंकको वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

शुक्रबार, ०२ माघ २०७७, १७ : २१
शुक्रबार, ०२ माघ २०७७

काठमाडौं । प्राइम कमर्सियल बैंकको १२औं वार्षिक साधारण सभाले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर बितरण गर्ने पस्ताव पारित गरेको छ । बैंकले १३ औं साधारण सभा पनि सम्पन्न गरेको छ । 

विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद् एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित बैंकले विभिन्न नविनतम बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएकोे छ ।

बैंकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै सेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिने बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप