संसद विघटन गर्ने मन्त्रिपरिषदको सक्कल फाइल वेञ्चमै नपुगी फिर्ता भएकोमा आपत्ति
शुक्रबार, ०२ माघ २०७७, १६ : ०५
काठमाडौं । संसद विघटन गर्ने मन्त्रिपरिषदले गरेको निर्णयको सक्कल फाइल सर्वोच्च अदालतको बेञ्चमै नपुगी फिर्ता भएकोमा बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले आपत्ति जनाएका छन् । शुक्रबार भएको संवैधानिक इजलासमा फाइल बेञ्च मै नपुगी फिर्ता भएको भन्दै बरिष्ठ अधिवक्ता श्रेष्ठले आपत्ति जनाएका हुन् ।
उनले अदालतको आदेशले मगाएको फाइल बेञ्चमै नपुगि किन फिर्ता भयो श्रीमान भनेर प्रश्न उठाएका थिए । त्यसक्रममा न्यायाधीहरुले इजालस अधिकृतलाई हो ? भनेर सोधेका थिए । जवाफमा इजलास अधिकृतले पुस २३ गते फिर्ता पठाएको स्वीकार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण