मलेसियाका पूर्वप्रधानमन्त्री नजिवलाई १२ वर्षका लागि जेल सजाय
बिहीबार, ०१ माघ २०७७, २३ : ०२
![मलेसियाका पूर्वप्रधानमन्त्री नजिवलाई १२ वर्षका लागि जेल सजाय](https://rpcdn.ratopati.com/media/albums/najib-rajak_r7UKp7nFzT.jpg)
एजेन्सी । मलेसियाका पूर्व प्रधानमन्त्री नजिव रजाक अरबौ डलरको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सो मुद्दामा दोषी ठहर भएलगत्तै उनलाई १२ वर्षका लागि जेल सजाय सुनाइएको छ ।
पूर्वप्रधानमन्त्री रजाकलाई वन एमडीबी नामको सरकारी फन्ड दुरुपयोग गरेको आरोपमा दोषी ठहर गरिएको हो । उनीमाथि सरकारी कोषबाट एक अर्ब डलर आफ्नो खातामा सारिएको आरोप लागेको छ ।
मलेसियामा दुई वर्ष पहिले भएको ऐतिहासिक निर्वाचनमा मतदाताहरुले नाजिबलाई सत्ताबाट हटाएका थिए । तर नजिवले आफुमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
५० लाख नगद र १६९ ग्राम सुनसहित ५ जना पक्राउ
-
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने
-
यस्तो छ एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी (नामसहित)
-
जसपाले लियो सरकारबाट समर्थन फिर्ता, मन्त्रीद्वारा राजीनामा
-
कोशी प्रदेशस्तरीय महिला फुटबल : इलाम र ताप्लेजुङ सेमिफाइनलमा प्रवेश