बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तारुकाको भव्य गोरु जुधाई प्रतियोगितामा जे देखियो, २९ तस्बिरमा हेरौं

बिहीबार, ०१ माघ २०७७, १९ : २५
बिहीबार, ०१ माघ २०७७

नुवाकोट । धादिङसँग सीमा जोडिएको नुवाकोटको तारुकामा विगतका वर्षहरुमा झैं यस वर्षपनि माघे संक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिता भएको छ । भीडबाट हानिएको ढुंगा लागेर एक स्वंयसेवक सामान्य घाइते भएपछि गोरु जुधाई प्रतियोगिता केही बेर अवरुद्ध भएको थियो भने एउटा गोरु भीडतिर छिरेपछि केहीबेर दर्शकहरुको भागाभाग समेत भएको थियो । हेरौं यो वर्षको गोरु जुधाई प्रतियोगिता तस्बिरमा । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप