ad
केन्द्रीय संस्करण

लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, सूचना हेर्नुहोस्

person explore access_timeपुस २९, २०७७ chat_bubble_outline0

लोकसेवा आयोगले ठूलो संख्यमा सुब्बा पदमा दरखास्त आह्वान गरेको छ । आयोगले बुधबार गोरखापत्रमा एक सूचना निकालेर दरखास्त आह्वान गरेको हो । 
आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति हुनेगरी दरखास्त आह्वान गरेको हो । 
यस्तै आयोगकै सुब्बा पदको बढुवाको सूचना पनि निकालेको हो । 

सूचना हेर्नुहोस् विस्तृतमा 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.