प्रतिगमनविरूध्द दुर्गालाल श्रेष्ठका कविता

ए सरकार !
तिमी अझै के आफूलाई
कम्युनिस्टै ठान्छौ सरकार ?
यत्ति गिर्यौ,तर तिम्रो स्वरमा
उल्टै सुन्छु म झन् ललकार !
हाडबिनाको जिब्रो व्यर्थै
किन फट्कार्दैछौ बाबा ?
तिमी छँदै पनि छैनौ है अब
सित्तै किन गर्छौ धावा ?
नकच्चरैसँग पनि बरु होला
अलिक भए पनि लाजसरम,
तिम्रै कारण साम्यवाद अब
आउन्न यहाँ जनम-जनम !
तैपनि कम्युनिजमको बाधक
कम्युनिस्टै हो भन्दिनँ म !
कारण तिम्रा दमथरीलाई
कम्युनिस्टै पनि ठान्दिनँ म !
गुनुहुं ग्वानाव:पिं न्हूपुस्तायात
सन्ह्य: झ्यार्र खुना:व:पिं अय्
न्हू पुस्ताया ल्याय्म्ह छिपिं !
तीजक वा स्वांपुया: पुया: न्हां
आसे ! हत्थाय् चाय्मतेनि !
उलेमते आसे ! बिन्ति,दुघा: नं
वाक्कुछिना: अझ वैत लह्यु !
पाकय् ज्वीवं थ:हे वैत
पंम्हुइथें पिब्ब्वांवय्ब्यु !
जोश दुसां नं जोश छिपिं मखु
चाय्कि छिपिं ला ख: व नुग:
गुकी कि जुगंनिसेंया घा: दु
होसं हे अझ वैत पिब्व !
बिन्ति दु, आसे ! छिमिगु पला: थ्व
निर्णायक हे अज्ज थजु !
चालावय्ब्यु दु:खिम्ह मांया
सदिंनिसें हत्तीगु कथु !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)
-
अर्शदीपको नाममा नयाँ रेकर्ड
-
भारी वर्षाले दिल्लीमा चार तले भवन भत्कियो, ४ जनाको मृत्यु
-
पाकिस्तानमा केएफसीविरुद्ध प्रदर्शन, एकको मृत्यु