शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘आउ है कान्छी’मा मदन र सरस्वतीको रोमान्स

मङ्गलबार, २८ पुस २०७७, १५ : १७
मङ्गलबार, २८ पुस २०७७


काठमाडौं । पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीत ‘आउ है कान्छी’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित सार्वजनिक गीतमा प्रविन वेडवाल र रचना रिमालले आवज दिएका छन् ।
उदास लामाले शब्द कोरोको गीतको भिडियोमा मदन रोकाया र सरस्वती खत्रीको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रेम र रोमान्स समेटिएको छ ।
भिडियोका निर्देशन दुर्गा श्रेष्ठले गरेका हुन् । जसमा बाबु श्रेष्ठको छायाँकन, सुरेश पान्डेको कोरियोग्राफी, शौखिन तिमल्सिनाको सम्पादन रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप