शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सनराइज बैंकका ग्राहकलाई लन्डन पब र मत्सुरी टोकियो रेस्टुरेन्टमा विशेष छुट

आइतबार, २६ पुस २०७७, १७ : ५३
आइतबार, २६ पुस २०७७

काठमाडौं । सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेस्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको छ । 

त्यसै क्रममा विभिन्न क्षेत्रमा ग्राहकहरुलाई विशेष छुट दिने उद्देश्यले बैंक र  दरबारमार्ग अवस्थित लन्डन पब र मत्सुरी टोकियो रेस्टुरेन्ट बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता पश्चात बैंकका ग्राहकहरुले लन्डन पब र मत्सुरी टोकियो रेस्टुरेन्टमा खाना र बेबरेज, सुबिधाको सनराइज बैंकको के्र्रडिट, डेबिट कार्ड र क्यूआरको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप