प्रधानमन्त्री ओलीले राष्ट्रियसभा रोष्टमको भूइँमा थुकेपछि... (भिडियो)
आइतबार, २६ पुस २०७७, १५ : १२
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा बोल्ने क्रममा रोष्टममा थुकेका छन् । आइतबार राष्ट्रिय सभामा सम्वोधनका क्रममा उनले रोष्टमको भूइँतिर फर्किएर थुकेका हुन् ।
भारतीय विदेश सचिव, भारतीय सेनापति नेपाल भ्रमण नेपाल गएको, नेपालबाट ऊर्जा सचिवपनि भारत भ्रमणमा गएर उपलब्धीमुलक भएको उल्लेख गर्दै १४ तारिखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीपनि भारत भ्रमणमा जाने बताउँदै गर्दा रोष्टममा थुकेका हुन् ।
आइतबार बिहान आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक डाकेर राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपतिलाई बुझाएर राष्ट्रिय सभामा सम्वोधनका लागि प्रधानमन्त्री ओली राष्ट्रिय सभा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल