दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
आइतबार, २६ पुस २०७७, ११ : १९
आइतबार बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
अहिले केहीबेरमा बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीले सम्वोधन गर्ने कार्यसूची तय गर्ने संसद सचिवालय स्रोतले बताएको छ । चौतर्फी रुपमा प्रतिनिधिसभा विघटनको विरोध भइरहेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकबाट आफ्नो भनाइ राख्न लागेका हुन् ।
राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत आज चौथो बैठक बस्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल आइपुगे कमेडियन सुनिल ग्रोवर
-
एनपीएल खेल्न नेपाल आइपुगे ओमानका पूर्वकप्तान जिसन मक्सुद
-
बङ्गलादेशमा इस्कोनमाथि प्रतिबन्धको माग खारेज
-
मदन भण्डारी स्पोर्टस एकेडेमीको वार्षिक खेल कार्यक्रम सार्वजनिक
-
नवनियुक्त लेखामान बोर्ड, लेखापरीक्षणमान बोर्ड अध्यक्ष र अर्थमन्त्रीबिच भेटवार्ता
-
कीर्तिपुरमा चुनावी सरगर्मी : तस्बिरमा कांग्रेस र माओवादीको आमसभा