शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशमा कृष्णप्रशाद शर्मा विजयी

शनिबार, २५ पुस २०७७, १८ : २३
शनिबार, २५ पुस २०७७

बुटवल । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनि प्रदेशको अध्यक्षमा कृष्णप्रशाद शर्मा बिजयी भएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनि प्रदेशको अध्यक्षमा कृष्णप्रशाद शर्माले २२ मत प्राप्त गरेर बिजयी  भएका हुन् भने शर्माका निकटतम प्रतिद्वन्द्वि सुरेन्द्र श्रेष्ठले ८ मत प्राप्त गर्नु भएको छ । 

यस्तै एसोसिटतर्फ कृष्ण शर्माले ७८ र श्रेष्ठले २३ मत प्राप्त गरेका  निर्वाचन समितिले जनाएको छ । 

शर्मा  सिदार्थ नगर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष हुने भने श्रेष्ठ बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हुन् । जिल्लानगरका ३० र एशोसिएट तर्फका १ सय १२ उद्योग तथा व्यवसायीक प्रतिष्ठानले मतदान गर्ने छन् । तर एशोसिएटतर्फ १सय १ मत मात्र  खसेका थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप