आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सीतालाई भारतमै छोडेर प्रचण्ड आज स्वदेश फर्कदै

शनिबार, २५ पुस २०७७, ११ : ५९
शनिबार, २५ पुस २०७७

५ दिनअघि पत्नी सीताको उपचारका लागि भारत गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ काठमाडौं फर्कने भएका छन् । 
पत्नी सीतालाई भारतमै छोडर प्रचण्ड स्वदेश फर्कन लागेको उनको सचिवालयले जनाएको छ । 

पत्नी सीताको उपचारका लागि प्रचण्ड गत पुस २० गते छोरीहरुसहित भारतको मुम्बई गएका थिए । सीता अस्वस्थ्य भएपछि भारत लानुअघि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।
सीता पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)बाट लामो समयदेखि पीडित छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप