मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा पनि प्रधानमन्त्री ओलीको पुत्ला दहन

बिहीबार, २३ पुस २०७७, १८ : ४०
बिहीबार, २३ पुस २०७७

बुटवल । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षका विद्यार्थीहरुले आज साँझ बुटवलमा प्रधानमन्त्री केपी शर्माको पुत्ला दहन गरेका छन् ।  बुटवलको ट्राफिकचोकमा प्रधानमन्त्री ओलीको कदम विरुद्ध चर्को नारा लगाउदै विद्यार्र्थीहरुले  प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्  ।

प्रचण्ड–माधव पक्षको विद्यार्थी संगठनका केन्द्रीय सदस्य अनुप पाखरेलले प्रधानमन्त्रीको कदम नसच्चिएमा सडक आन्दोलनलाई अझै कडा पार्ने चेतावनी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप