सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशन हुने

मङ्गलबार, २१ पुस २०७७, २२ : ५२
मङ्गलबार, २१ पुस २०७७

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको प्रथम महाविधेशन  हुने भएको छ । काठमाडौंमा सम्पन्न दोस्रो बैठकले आगामी २०७८ मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशनका लागि विश्वभक्त दुलाल आहुतीको संयोजकत्वमा ४७ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरिएको छ ।  सो पार्टीको दोश्रो पूर्ण बैठक पुस १७ र १८ गते राजधानीमा बसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप