रातोपाटीलाई पत्रकार चाहियो
मङ्गलबार, २१ पुस २०७७, १६ : ११
डिस्कवरी न्यूज नेटवर्कद्वारा प्रकाशित रातोपाटी डटकमको लागि केन्द्रका साथै विभिन्न प्रदेश कार्यक्षेत्र रहेर काम गर्नेगरी पेशाप्रति उत्तरदायी, सिर्जनशील तथा अनुभवी केही पत्रकारको आवश्यकता परेकाले कुनै विषयमा दुई वटा समाचारसहित [email protected] मा १५ दिनभित्र आफ्नो बायोटाडा पठाउन सकिन्छ ।
डेस्क रिपोर्टर : १ जना (बिहान सिफ्ट)
संवाददाता : १ जना (केन्द्रको लागि)
प्रदेश १ संवाददाता : १ जना (विराटनगर)
बागमती प्रदेश संवाददाता : १ जना (हेटौँडा)
कर्णाली प्रदेश संवाददाता ट्ठ १ जना (सुर्खेत)
Desk Editor : 1 (English Edition)
(आवेदनबाट सर्ट लिस्टमा परेका उम्मेदवारलाई अन्तरवार्ताका लागि सम्पर्क गरिनेछ । यस्तै पारिश्रमिक संस्थाको नियमअनुसार हुनेछ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा
-
एयरलाइन्सको ज्यादतीबारे मेनपावर व्यवसायीद्वारा ध्यानाकर्षण
-
पर्सामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले क्यामेराम्यानसँग मागे माफी