शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरमा ओली पक्षको शक्ति प्रदर्शन

मङ्गलबार, २१ पुस २०७७, १४ : १४
मङ्गलबार, २१ पुस २०७७

धनुषा । जनकपुरमा नेकपा ओली पक्षको शक्ति प्रदर्शन सुरु भएको छ । यसबेला जनकपुरको रेल्वे स्टेसनदेखि नेकपा प्रदेश कार्यालयसम्म नारबाजीसहितको प्रदर्शन भैरहेको छ । अब केहीबेरमा कोणसभा सुरु हुने जनाइएको छ । ओली पक्षले पछिल्ला दिन देशका विभिन्न जिल्लाहरुमा पनि प्रदर्शन गर्दै आइरहेको छ । 

उता, संसदिय दलको बैठकका लागि सभासदहरु जम्मा हुने क्रम जारी छ  । सत्तारुढ दल नेकपामा विभाजन आएपछि पछिल्ला दिन ओली पक्ष र प्रचण्ड–माधव पक्षको प्रदर्शन जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप