आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

लगानी प्रवर्द्धन बोर्डको सदस्यमा गोल्यान नियुक्त

सोमबार, २० पुस २०७७, २० : ४४
सोमबार, २० पुस २०७७

उद्योगी पवन गोल्यान औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको सदस्यमा नियुक्त भएका छन् । 

औद्योगिक प्रवर्द्धन, लगानीको संरक्षण, अभिवृद्धिलगायतको काम बोर्डले गर्दै आएको छ । सोही बोर्डमा नेपाल सरकार (मन्त्रीस्तर) को निर्णयबाट विज्ञ उद्योगीको रुपमा गोल्यान उनलाई सदस्यमा नियुत्त,m गरिएको हो । 

बोर्डको अध्यक्ष भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अध्यक्ष नै रहने व्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप