बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

इन्फास्ट्रक्चर बैंकको आईपीओ माघ २ गतेदेखि खुल्ने, कति गर्ने लगानी ?

सोमबार, २० पुस २०७७, १९ : ४६
सोमबार, २० पुस २०७७

काठमाडौं । इन्फास्ट्रक्चर बैंकको आईपीओ माघ २ गतेदेखि खुल्ने भएको भएको छ । बैंकले दिएको जानकारी अनुसार माघ २ गतेदेखि ६ गतेसम्म पहिलो सो कम्पनीको आईपीओ निष्कासन हुनेछ । यसबारे विस्तृत विवरणसहितको आह्वानपत्र मंगलबार प्रकाशन गर्ने बैंकले जनाएको छ । 

बैंकले कुल चुक्ता पुँजीको ४० प्रतिशत हुनेगरी ८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्दैछ । यो सेयर निष्कासनका लागि बैंकले एनआईबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । 
यो सेयर आवेदन गर्नेजति सबैले अर्को निष्कासन हो ।

पर्याप्त आवेदन गर्नेले ६० देखि ८० कित्तासम्म सेयर पाउने सम्भावना छ । आईपीओ भन्नेबित्तिकै १० कित्ता भर्ने मानसिकता भएकोमा सर्वसाधारणले यो आईपीओका लागि घातक हुने भएकोले यसमा सोचेर लगानी गर्नुपर्ने देखिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप