आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

बले र अनुको रोमान्स रहेको म्युजिक भिडियो सार्वजनिक

सोमबार, २० पुस २०७७, १५ : ०७
सोमबार, २० पुस २०७७

काठमाडौं । हास्य कलाकार सागर लम्साल ‘बले’ र अनु काफ्लेसँग रोमान्स रहेको ‘कस्तो लाग्यो तिमीलाई’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर, शब्द र संगीत गायक लोक पौडेलको रहेको छ । गीतलाई रुपमसिंह गुरुङले संगीत संयोजन गरेका हुन् ।

नवविवाहित दम्पत्तिको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा श्रीमान्ले श्रीमतीप्रति आभार र प्रेम प्रकट गरेका छन् । बुद्ध थापाले छायाँकन गरेको भिडियोमा बिष्णु खड्काको सम्पादन रहेका छ । भिडियो राज खड्काको निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप