सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

सोमबार, २० पुस २०७७, १० : २५
सोमबार, २० पुस २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।

आजको बैठक नियमित मन्त्रिपरिषद बैठक रहेको र विभिन्न मन्त्रालयबाट आएका एजेण्डामाथि छलफल हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप