सभामुखले किर्ते काम गरेको प्रधानमन्त्री ओलीको दावी
आइतबार, १९ पुस २०७७, १६ : ४१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखले किर्ते काम गरेको आरोप लगाएका छन् । आइतबार आफू पक्ष विद्यार्थी संगठनका कार्यकर्तालाई सम्वोधनका क्रममा संसद बिघटन भइसकेपछि पनि सभामुखले अविश्वासको प्रस्ताव दर्ता गर्न संसद सचिवालयलाई दवाव दिएको उल्लेख गरे ।
बिहान ११ बजे संसद विघटन भइसकेको तर साढे ३ बजे बिहानको समयमा निवेदन दर्ता गराउन दवाव दिएको दावी गरे । पछि संसद सचिवालयले त्यसको खण्डन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन