मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

‘यो जीवन’मा बादल र सुजताको रोमान्स

आइतबार, १९ पुस २०७७, १२ : ००
आइतबार, १९ पुस २०७७

काठमाडौँ । गायिका मेलिना राई र गायक बादल लिम्बुको स्वर रहेको गीत ‘यो जीवन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमी प्रेमिकाले एक अर्काप्रति गरेका वाचा र प्रेमभाव प्रकट गरिएको छ ।  
ज्ञान लिम्बुको शब्द रहेको गीतमा गायक बालले नै संगीत गरेका हुन् । भिडियोमा पनि गायक बादल र मोडल सुजाताको अभिनय देख्न सकिन्छ ।

उदय सुब्बा, सुरेश राई र मोहन कुमार राईको समेत अभिनय रहेको भिडियोमा किरण राईको सम्पादन तथा निर्देशन छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप