ओली पक्षको भेलाः ब्यानरमा ईश्वरभन्दा बादल अगाडि, आतिथ्यतामा पछाडि
शनिबार, १८ पुस २०७७, १४ : १०
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी ओली पक्षमा गृहमन्त्री रामबहादुर थापा बादलको स्थान ब्यानरमा अगाडि र कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलभन्दा पछाडि राखिएको छ । ओली पक्षको काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित बृहत कार्यकर्ता भेलाको ब्यानरमा बादलको स्थान ईश्वर पोखरेलभन्दा अगाडि भएपनि कार्यक्रमको आतिथ्यतामा पछाडि राखिएको हो ।
भेलामा बादल र पोखरेलभन्दा कार्यक्रममा केही अगाडि पुगे पनि पहिलो आतिथ्यता पोखरेलकै गरियो । भेलाको मन्चमा बसेका बादललाई पोखरेलको पछि मात्र आतिथ्यता गराइएको हो । तर कार्यक्रममा ओलीले अझै पुगेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या