मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् मन्त्रिपरिषद बैठकका १७ निर्णय

शुक्रबार, १७ पुस २०७७, १८ : १८
शुक्रबार, १७ पुस २०७७

काठमाडौं । सरकारले रेलवे सुरक्षामा सशस्त्र प्रहरीलाई खटाउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।

बैठकले सेनाका डा.देवेन्द्रबहादुर खत्रीलाई प्राविधिक उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ भने नेपाल प्रशासनिक प्रशिषण प्रतिष्ठानको रिक्त वरिष्ठ अध्ययन निर्देशक (विशिष्ठ श्रेणी) पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका सचिव आनन्दराज ढकाललाई काजमा खटाउने निर्णय गरेको छ ।

पुस १० र १५ गते बसेको मन्त्रिपरिषद बैठकले यी लगायत अन्य १७ निर्णय गरेको छ । अन्य निर्णय तलको सूचीमा हेनुहोस्ः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप