बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तस्विरमा हेर्नुहोस् राष्ट्रिय पोशाक दिवस

शुक्रबार, १७ पुस २०७७, ११ : १३
शुक्रबार, १७ पुस २०७७

हाम्रो शान, हाम्रो पहिचान, राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने नारासहित शुक्रबार राष्ट्रिय पोशाक दिवस मनाइएको छ । सो अवसरमा काठमाडौंघरमा सद्भाव -याली निकाली दिवस मनाएको छ । 

नेपालको राष्ट्रिय पोशाक लोप हुने अवस्थमा पुगेकाले संरक्षणमा जुट्नुपरेको आयोजकको भनाइ छ । नेपालमा रहेका सम्पूर्ण जातजातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको तर दौरा, सुरुवाल, टोपी र गुन्यूचोली देशको साझा राष्ट्रिय पोशाक भएको उनीहरु बताउँछन् । 

राष्ट्रिय पोशाक संरक्षण महाअभियानको पहलमा नेपालको राष्ट्रिय पोशाक संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित २०७० साल यता पुष १७ गतेका दिन राष्ट्रिय पोशाक दिवस मनाइँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप