बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमिताभदेखि अक्षय कुमारसम्मः बलिउड सेलिब्रिटीले यसरी मनाए नयाँ वर्षको उत्सव

शुक्रबार, १७ पुस २०७७, १० : १८
शुक्रबार, १७ पुस २०७७

कोरोनाभाइरसका कारण नयाँ वर्षको उत्सव हरेक वर्ष झैं हुन सकेको छैन । तर सर्वसाधारणदेखि विशेष व्यक्तित्वले नयाँ वर्षको उत्सवलाई फिक्का पर्न दिएका छैनन् । बलिउड सेलब्रिटीले पनि धुमधामका साथ नयाँ वर्षको स्वागत गरेका छन् । कतिले आफ्ना साथीभाइ परिवारसँग नयाँ वर्षको स्वागत गरे भने कतिले मुम्बई वा देश बाहिर गएर नयाँ वर्ष भित्र्याए । अमिताभ बच्चन, ट्विङ्कल खन्ना, सारा अली खान, ईशान खट्टरसमेत थुप्रै सेलिब्रिटीले आ–आफ्नो अन्दाजमा नयाँ वर्षलाई जोडतोडका साथ स्वागत गरे ।

बलिउडका थुप्रै सेलिब्रिटी सोसल मिडियामा सक्रिय रहन्छ । थुप्रै सेलिब्रिटीले सोसल मिडिया अकाउन्टमा नयाँ वर्षको तस्बिर सेयर गर्दै आफ्ना प्रशंसकलाई नयाँ वर्षको शुभकामना दिए । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by KK (@therealkarismakapoor)

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Gauri Khan (@gaurikhan)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप