नेताहरुले व्यक्तिमाथि दोष थुपारेर पार्टीलाई जोखिममा पारेः मुख्यमन्त्री गुरुङ
मङ्गलबार, १४ पुस २०७७, २२ : २८
कास्की । नेकपा केपी ओली समूहको जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण जिल्ला सदरमुकाममा सम्पन्न भएको छ । भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपालाई यहाँसम्म ल्याउन धेरै नेताको योगदान रहेको बताउँदै देशको अहिलेको अवस्थाले सिङ्गो नेकपा चिन्तित भएको जनाए ।
गण्डकी प्रदेश नेकपा इञ्चार्ज गुरुङले नेताहरुले व्यक्तिमाथि दोष थुपारेर पार्टीलाई जोखिममा पारेको विचार राखे । यसैबीच आज यहाँ आयोजित प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा दाहाल– नेपाल समूहका केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सहञ्चार्ज यशोदा सुवेदीले सडकबाटै प्रतिनिधिसभा विघटनको कदमलाई सच्याउन सङ्घर्ष गरिने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले रवि लामिछानेलाई भन्यो संस्थापक सभापति
-
विदेश पठाउँछु भनेर ठग्ने ३ जना पक्राउ
-
विश्वको प्रतिष्ठित डान्स शो डब्लु.ओ.डी.अब नेपालमा
-
‘सीआईबीका प्रहरी हौँ’ भनेर भक्तपुरबाट करिब आधाकिलो सुन लुटपाट
-
नागरिकका गुनासा सुन्न लुम्बिनीका मन्त्री थापा पैदल यात्रामा
-
एनओसीलाई कारबाही गर्न लोकतान्त्रिक खेलकुद संघको माग