शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

ओलीलाई प्रदीपको जवाफ : माफ गर्नुस्, मैले उता हस्ताक्षर गरिसकेँ

आइतबार, १२ पुस २०७७, १२ : २८
आइतबार, १२ पुस २०७७

काठमाडौं । नेकपाका नेता प्रदीप नेपालले प्रचण्ड–माधव पक्षलाई साथ दिने भएका छन् । नेता नेपाल नेकपामा बौद्धिक र तार्किक नेतामा पर्दछन् । 

नेकपा विभाजनसँगै ओली पक्षका नेताहरु नेपाललाई आफ्नो पक्षमा दस्तखत गराउन नेपाल निवास पुगेका थिए । पर्यटनमन्त्री भानुभक्त ढकालसहितको टोलीलाई नेता नेपालले आफूले प्रचण्ड–माधव पक्षमा हस्ताक्षर गरिसकेकाले दुईतिर नगर्ने जवाफ दिएका छन् ।

‘उहाँहरु माइन्युटमा हस्ताक्षर गर्न लिएर आउनुभएको थियो । तर मैले दुईतिर गर्न मिल्दैन । माफ गर्नुहोला ! मैले प्रचण्ड–माधव पक्षमा हस्ताक्षर गरिसकँे भनेर पठाइदिएँ’, नेता नेपालले आइतबार रातोपाटीसँग भने, ‘अव मेरो साथ प्रचण्ड–माधव पक्षलाई नै हुन्छ ।’  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप