रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी
आइतबार, १२ पुस २०७७, ०८ : २३
१
रिलायन्स लाइफ इन्स्योरेन्सले काठमाडौंसहित विभिन्न प्रदेशमा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न क्षेत्रीय, शाखा र उपशाखा कार्यालयका लागि प्रवन्धक, शाखा प्रमुख र बजार प्रतिनिधि पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई ७ दिनभित्र दरखास्त दिन सूचित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पश्चिमी वायुको सामान्य प्रभाव : यी प्रदेशमा हल्का वर्षादेखि हिमपातको सम्भावना
-
काठमाडौंका यी स्थानमा कतिबेर जाँदैछ विजुली ?
-
आज पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
-
अमेरिकी डलरको मूल्य उच्च विन्दुमा, अन्य विदेशी मुद्रा कसको भाउ कति ?
-
शनिबार आज कसको भागमा कति लाभ ? हेर्नुहोस् राशिफल
-
ला लिगामा रायो भायकानो विजयी