बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

आइतबार, १२ पुस २०७७, ०८ : २३
आइतबार, १२ पुस २०७७

रिलायन्स लाइफ इन्स्योरेन्सले काठमाडौंसहित विभिन्न प्रदेशमा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न क्षेत्रीय, शाखा र उपशाखा कार्यालयका लागि प्रवन्धक, शाखा प्रमुख र बजार प्रतिनिधि पदमा कर्मचारी माग गरेको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई ७ दिनभित्र दरखास्त दिन सूचित गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप