शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेकपा विभाजनको ‘साइड इफेक्ट’ : बागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

शुक्रबार, १० पुस २०७७, २२ : ४५
शुक्रबार, १० पुस २०७७

काठमाडौं । बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनमा दिएका छन् । शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका हुन् । नेकपा विभाजनभएसँगै त्यसको असर प्रदेशमा पनि देखिन थालेको हो । यसअघि केन्द्र सरकारका ७ जना मन्त्रीले राजीनामा दिएका थिए ।  

शुक्रबारै प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गराएको मन्त्री नेपालले जानकारी दिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप