केन्द्रीय संस्करण
समाचार

नेकपा विभाजनको ‘साइड इफेक्ट’ : बागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

person explore access_timeपुस १०, २०७७ chat_bubble_outline0

काठमाडौं । बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनमा दिएका छन् । शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका हुन् । नेकपा विभाजनभएसँगै त्यसको असर प्रदेशमा पनि देखिन थालेको हो । यसअघि केन्द्र सरकारका ७ जना मन्त्रीले राजीनामा दिएका थिए ।  

शुक्रबारै प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गराएको मन्त्री नेपालले जानकारी दिए ।


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.