बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

झारफुक गर्न जाँदा बलात्कार, झाँक्री पक्राउ

बिहीबार, ०९ पुस २०७७, १३ : २४
बिहीबार, ०९ पुस २०७७

काठमाडौं । बिसन्चो भएपछि झारफुक गर्न जाँदा काठमाडौंको शंखरापुर नगरपालिकामा एक महिला बलात्कृत भएकी छिन् ।

झारफुकको बहानामा शंखरापुर–६ स्थित सलम्बुटारमा ३९ वर्षीया महिलालाई झाँक्रीले बलात्कार गरेका हुन् ।

सिन्धुपाल्चोक घर भएका बलात्कार आरोपी भीम बहादुर सुनारलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नवीन कार्कीले रातोपाटीलाई बताए ।

सलम्बुटार स्थित सुनारको छाप्रोमा बलात्कार भएको दावी गरिएपनि पिडीत महिला बोलेकी छैनन् । ४६ वर्षीय आरोपीलाई जबर्जस्ती करणी मुद्धा चलाउने प्रहरीको तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप