शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रत्नपार्कमा नेविसंघ कार्यकर्ताको मसाल जुलुस (फोटोफिचर)

मङ्गलबार, ०७ पुस २०७७, १७ : ५८
मङ्गलबार, ०७ पुस २०७७

काठ्माडौं । नेपाल विद्यार्थी संघका कार्यकर्ताले संसद विघटनको विरोधमा मसाल जुलुससहित विरोध प्रदर्शन गरेका छन् । मंगलबार साँझ राजधानीको रत्नपार्कदेखि भोटाहिटीसम्म नेविसंघका कार्यकर्ताले मसाल जुलुससहित प्रदर्शन गरेका हुन् ।

मसाल जुलुसपछि रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजित कोणसभालालई सम्बोधन गर्दै विद्यार्थी नेता कुन्दन काफ्लेले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदमको चर्को विरोध गरे । उनले नेकपाको कोठे राजनीतिले देशका तमाम जनतालाई गुमराहमा राखेको भन्दै आक्रोश पोखे । उनले सर्वोच्च अदालले जनताका पक्षमा फैसला गर्ने विश्वासमा आफुहरु रहेको दाबी गरे ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप