सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

गौरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

सोमबार, ०६ पुस २०७७, १८ : ४५
सोमबार, ०६ पुस २०७७

रौतहट । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको  विरोधमा रौतहट सदरमुकाम गौरमा  सोमबार पनि प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी निकटका युवा र विद्यार्थी संगठनहरुले सयुक्त रुपमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

गौरको बिपी चेकमा जम्मा भएका विद्यार्थी नेताहरुले प्रधानमन्त्री विरुद्ध चर्का नारावाजी समेत गरेका थिए ।  यसअघि आइतवार नेकपाका प्रचण्ड र माधव पक्षका नेताहरुले विरोध प्रदर्शन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप