संसद विघटनअघि ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने यी हुन् ९० जना सांसद
आइतबार, ०५ पुस २०७७, २० : २५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु चारघण्टा अघि नै नेकपाका ९० जना सांसदले ओलीविरुद्ध अविश्वास प्रसताव दर्ता गराएका थिए । जसको दर्ता नम्बर १ रहेको छ । नेकपाका ९० सांसदको हस्ताक्षरसहित सचिवालयमा उक्त प्रस्तावमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ ।
संविधानमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा प्रस्तावित प्रधानमन्त्रीको नाम उल्लेख गर्नुपर्ने प्रावधान छ । सोहीअनुसार अविश्वास प्रस्ताव दर्ता गर्नेहरुको नामावली यस्तो छ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण