शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जापानमा भूकम्प

आइतबार, ०५ पुस २०७७, १८ : ४३
आइतबार, ०५ पुस २०७७

एजेन्सी । जापानको कत्सुउरा बाट २४४ किलोमिटर दक्षिणपूर्वमा पर्ने इलाकामा ५.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ ।  यस भूकम्पको केन्द्रविन्दु आपपास कै इलाकामा १९.५ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । 

यस भूकम्पबाट भएको धनजनको क्षतिको बारेमा भने केही बताइएको छैन । भूकम्पपछि उद्धार अधिकारीले उद्धारको काम गरिरहेका बताइएको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप