राजीनामा दिएर सिंहदरबारबाट यसरी बाहिरिए सात मन्त्री(तस्वीरमा हेर्नुस् )
आइतबार, ०५ पुस २०७७, २३ : ५५
१
काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गर्दै सात जना मन्त्रीहरुले आइतबार साँझ सिंहदरवारमा सामुहिक राजीनामा घोषणा गरे ।
राजीनामा दिन उपस्थित सातै जना मन्त्रीहरुको मुहार मलिन देखिन्थ्यो । प्रधानमन्त्रीको संसद विघटन गर्ने कदमपछि कृषि मन्त्री घनश्याम भुषाल र पर्यटन मन्त्री योगेश भटराईसहित उर्जामन्त्री बर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, शिक्षामनत्री गिरिराजमणी पोखरेल, श्रम मन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगरले राजीनामा घोषणा गरेका हुन् ।
कृषि समितिको हलमा शिक्षामन्त्री गिरीराजमणी पोखरेलले राजीनामा पढेर सुनाएका थिए । त्यसपछि राजीनामा दिएका सातै मन्त्री सिंहदरवारबाट यसरी बाहिरिए ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण